२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा विरोध प्रदर्शन : ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले शाहीलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको हो । शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

प्रदर्शनकारी निषेधित सिंहदरबारतर्फ अघि बढ्न प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा समेत प्रयोग गरेको थियो ।

सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौँ केन्द्रित जनप्रदर्शन गरेको हो ।