५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १०को मृत्यु



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८६९ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५४३२ जना संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १० रहेको छ ।