११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको आमसभा सुरु हुदै, प्रधानमन्त्री सहित चार नेताले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी ओली नेतृत्वमा रहेको नेकपाले दरबार मार्गमा गर्ने आमसभाको तयारी पुरा भएको  छ । सभामा लागि काठमाण्डौका बिभिन्न स्थानबाट जुलुसहरु दरबारमार्ग आउनेक्रम जारी रहेको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सभालाइ प्रमुख बक्ताका रुपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने छ भने उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पनि सम्बोधन गर्नुहुने छ । 

नेता कृष्णगोपाल श्रेष्ठलेको सभापतित्वमा संञ्चालन हुने सभालाई बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले संञ्चालन गर्ने र नेतृ पार्वती रावलले स्बागत गर्नुहुने छ । सभामा ‘कोभिडको महामारीलाई  ध्यान दिदै २ लाख मास्क वितरण गर्ने र  त्रि–चन्द्र क्याम्पसमा रक्तदान कार्यक्रमको समेत राखेको छ ।




भर्खरै