• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

नेकपा ओली समुहको जनसभा, काठमाडौं दरबारमार्गबाट (LIVE)



काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको आमसभा सुरू भएको छ। शुक्रबार दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडक अवरूद्ध गरेर नेकपाले आमसभा आयोजना गरेको छ।