११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले चुनाब चाहियो भन्दै मञ्चमा नै नारा लगाएपछि….



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता होईन चुनाब चाहियो भन्दै मञ्चबाट नारा लगाउनु भएको छ । तीन पटक स्टेज बाटै नारा लगाउनु भएका प्रधानमन्त्री ओलीले सिङ्गो काठमाडौले सुन्ने गरी नारा लगाउन आग्रह गर्नुभयो । 

अदालत र निर्बाचन आयोगलाई अरुले जस्तो धम्कि नदिने भन्दै ओलीले देश चुनाबमा गयो गयो अब चुनाबले फैसला गर्ने बताउनु भयो ।  

प्रचण्ड नेपाल समुह निर्बाचन आयोगमा गएर निर्बाचन रोक्न धम्कि दिएको भन्दै ओलीले निर्बाचन  नहुदा मात्र देश संकटमा पर्ने बताउनु भयो ।




भर्खरै