काठमाडौं । नेपाली बजारमा आज सुन मुल्य प्रति तोला रु ९० हजार ६ सयमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आईतवार) छापावाला सुनको मुल्य प्रति तोला रु ९० हजार ६ सय र तेजावी सुनको मुल्य प्रति तोला रु ९० हजार १ सय ५० मा कोरोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोलामा रु १३ सय १० मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।








