१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तीन विकेट गुमायो, ४ रन बनाएर आउट भए गुलशन झा



अ+ अ-

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटमा गुलशन झालाई गुमाएको हो । उनी ४ रन बनाएर पेभेलियन फर्किए ।

नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई र दोस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको थियो ।

नेपालले ताजा स्थितीमा ६ ओभरमा तीन विकेट गुमाए ३८ रन बनाएको छ ।