• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आयरल्यान्डले ७६ रन बनाउदै ६ विकेट गुमायो



काठमाडौँ ।आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले छ विकेट हात पारेको छ ।

कुशल भुर्तेलले आयरल्यान्डको छैठौँ विकेट लिएका हुन् । उनले १३ औ ओभरको पहिलो बलमा स्टेफेनलाई आउट गराए । उनी ४६ रन बनाएर आउट भए ।

ताजा स्थितीमा आयरल्यान्डले १४ ओभरमा छ विकेट गुमाएर ७६ रन बनाएको छ ।