३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको ताप्लेजुङ स्थित पाथीभरा क्षेत्रमा लामो समय पछि हिमपात भएकाे छ । हिउले छपक्क छाेपेकाे पाथिभरा मन्दिर र आसपासका क्षेत्र ।तस्बिरहरु : राजेन्द्र महतको फेसबुकबाट