६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलमा नेपाल बिजयी :विमल घर्तीमगरको गोल निर्णायक



अ+ अ-

काठमाडौं । एक दशक पछि नेपालले फुटबलमा अन्तराष्ट्रिय जित हासिल गरेको छ । शनिबार अफ्रिकी राष्ट्र मरिसससँगको दसरथ रंगलशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले एक गोलले नेपाल बिजयी भएको हो । मैत्रीपूर्ण खेल अन्तरगत  पहिलो खेलको दोस्रो हाफमा नेपालका तर्फबाट  विमल घर्तिमगरले गोल गरेका थिए ।

 लामो समय  पछि  राष्ट्रिय टिममा फर्किएका बिमलले खेलको ५५औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।  नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल भने मंगलबार हुनेछ ।