३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दलको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो ।

सत्ताबाट बाहिरिएपछि काँग्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो । काँग्रेसले संसदमा अबका दिनमा प्रश्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

तस्बिर: प्रदीप राज वन्त रासस