• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

देउवाको दौडधुपः लोसपा अध्यक्ष ठाकुरलाई भेट्दै



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्ने भएका छन् ।

बुधबार साँझ ४ बजे देउवा निवास बूढानीलकण्ठमा दुई नेताबीच भेट तय भएको लोसपाका एक नेताले जानकारी दिए ।

देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेका थिए ।

नेपालसँगको भेटमा कांग्रेस नेता रमेश लेखक र देउवा पत्नि आरजु राणा पनि सहभागी थिए ।