२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक सुरु



file photo
अ+ अ-

काठमाडौं । गठबन्धनबारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बसिरहेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने या कांग्रेससँग सहकार्य गर्नेबारे निर्णय गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भेटेर सहकार्यको प्रस्ताव राखेका थिए ।

यस्तै, आज विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सहकार्यको प्रस्ताव राखेका थिए ।