• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

क्वार्टरमा झुन्डिएको अवस्थामा मृत भेटिए डीएसपी



विराटनगर । मोरङमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् ।

धनपालथान गाउँपालिका-३ मा डीएसपी उपेन्द्र बस्याल क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

यसबारे अनुसन्धान भईरहेको उनले बताए ।