काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याल सरकारमा पठाउने भएको छ ।
दिउसो २:३० बजे बस्ने बैठकले औपचारिक निर्णय गर्ने रास्वपाका एक नेताले जानकारी दिनुभयो ।
रास्वपालाई कुन मन्त्रालय दिने भन्ने बारेमा भने गठबन्धनमा टुङ्गो लागेको छैन ।