५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

कच्चीबाटो कालोपत्रे सुरु हुँदै

कच्चीबाटो कालोपत्रे सुरु हुँदै
अ+ अ-

काठमाडौं । संघिय सरकारको दस करोड बजेटमा काठमान्डौं स्थित रानीबन कन्ट्रक्सन कम्पनीले पाएको सो ठेक्काको सडक पोहोर नै कालोपत्रे सम्पन्न हुनुपर्ने हो तर कोरोनाको कहर र विभिन्न कारणले करिब दुई किलो मिटर मात्र कालोपत्रे सम्पन्न भयो । हाल बाकी रहेको कच्चीबाटो कालोपत्रे सुरु हुन लागेको छ ।

सकड कालोपत्रेका लागि गरिने पहिलो प्रक्रिया सब वेसमा ग्राभेल, गिट्टी बालुवा प्रयोग गर्नुपर्ने सट्टामा स्थानीय पहरा खनेर माटो निकाल्दै विभिन्न ठाउँमा माटो थुपारिएको छ । स्थानीय भन्छन् “ पिचको लागि सब बेसमा ग्राभेल, गिट्टी र गुण्स्तरीय माटोको प्रयोग हुनुपर्ने हो तर हाम्रो यहीँको पहरा खनेर स्थानीय माटो हाल्नका लागि ठिक्क पारिएको छ, यसरी त सडक कालोपत्रेको केही समयमा नै भत्किहाल्छ । ” यस बिषयमा कुरा गर्नका लागि सडक निमार्ण कम्पनी रानीबन कन्ट्रक्सनका ठेगदारलाई सम्पर्क गर्दा उनको फोन अफ रहको छ । स्थानीय सरकारले प्रत्यक्ष निगरानीमा रहेको सो सडकलाई स्थानीय सरकारको अनुगमनको खाचो देखिएको छ ।

समाजिक संजाल फेस्बुक तथा टिकटकमा एकाएक भाइरल भएपछि तनहुँको व्यास नगरपालिकामा रहेको मानहुँकोट अहिले आन्तिरक पर्यटकको प्रमुख गन्तव्य बनेको छ ।

सदरमुकाम दमौली बाट करिब ६ किलोमिटर दुरीमा रहेको मानहुँकोटमा दैनिक सर्यौको सख्यामा पर्यटन आवतजावत गर्ने गर्छन । केही बर्ष अगाडी सम्म सुनशान हुने मानहुँकोट अहिले भाइरल भएपछि मानहुँ छोडेर सदरमुकाम झरेका स्थानीयहरु अहिले धमाधम गाउँ फर्कन थालेका छन् ।