२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम र बझाङको उपनिर्वाचन: चैत २४ मा उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले रिक्त प्रतिनिधि सभा र प्रदेशमा सभाको उपचुनावको लागि उम्मेदवारी दर्ता मिती तोकेको छ ।

आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ तथा बझाङ प्रदेश सभा १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता तोकेको हो ।

जसको लागि आयोगले फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकेको छ । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

यस्तै, आयोगले चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकेको छ ।

१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।