२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ४४ ओभरमा आठ विकेट गुमाएर १४२ रन बनायो



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध आठ विकेट गुमाएको छ ।

नेपालले आठौ विकेटमा गुलशन झालाई गुमाएको हो । उनी ५ रन बनाएर आउट भए ।

अहिले क्रिजमा आरीफ शेख र करण केसी रहेका छन् ।

ताजा स्थितीमा नेपालले ४४ ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको छ ।