२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गर्यो – माधब नेपाल



अ+ अ-

काठमाडौ । नेकपा नेपाल –दाहाल समुहका अध्यक्ष माधब कुमार नेपालले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको बताउनु भएको छ । सर्बोच्चको फैसला पछि प्रतिक्रिया दिदै अध्यक्ष नेपालले भन्नुभयो – ऐतिहासिक फैसलाले जनताको जीत भएको र  सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।  

अध्यक्ष नेपालले  सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ  ।