१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैसलाले जारी राजनीतिक समस्या हल हुदैन –बिष्णु रिमाल



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपि ओलीका प्रमुख सल्लाहकार  बिष्णु रिमालले सर्बोच्चको  फैसलाले जारी राजनीतिक समस्या हल नगर्ने बताउनु भएको छ ।

फैसला प्रति टिप्पणी गर्दे रिमालले भन्नुभयो –प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नु पर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।