२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेफाले भ्यू टावर



अ+ अ-

इटहरी । उत्तरी मोरङको केराबारी गाउँपालिका–२, प्रसिद्ध पर्यटन क्षेत्र जेफालेमा निर्मित भ्यू टावर । होमस्टे, साइकल यात्रा र हाइकिङलाई जेफाले पूर्वी तराईको एक चर्चित गन्तव्य हो ।

प्रदेश नं १ का सबै जिल्ला देखिने भनेर स्थानीयले बताउने यो टावर समुद्री सतहबाट एक हजार ९७५ मिटर उचाइमा रहेको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरी बताउँछन् ।

जेफाले भेडेटारबाट ३६ तथा केराबारी बजारबाट २४ किलोमिटरको दूरीमा छ । दुई पाङ्ग्रे यात्रामा सहजै पुगिने गन्तव्य भएकाले मनोरञ्जन लिन आन्तरिक पर्यटक यहाँ थुप्रै आउने गर्छन ।