१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई आठौं सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई आठौं सफलता मिलेको छ ।

कुशल भुर्तेलले नेपाललाई आठौं सफलता दिलाएका हुन् । भुर्तेलको यो दोस्रो विकेट हो ।

टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा स्थितीमा ३४ ओभरमा ८ विकेट गुमाएर १२६ रन जोडेको छ ।