१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबाबमा नेदरल्यान्ड्स, सातौं विकेट गुमायो



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ ।

रोहित पौडेलले नेपाललाई सातौं सफलता दिलाएका हुन् । उनले शारिज अहमदलाई बोल्ड आउट पारे ।

टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा स्थितीमा २७.३ ओभरमा ७ विकेट गुमाएर १०१ रन जोडेको छ ।