११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्फर्टेबल सरकार कसका लागि : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री राम बहादुर बादलले बिदेशीका लागि कम्फर्टेबल सरकार बनाउने नाममा राष्ट्रिय स्वाधिनता समाप्त पार्न खोजेको आरोप लगाउनु भएको छ । बिदेशीको लागि नभै देशको पक्षमा उभिन प्रचण्ड– नेपाल समूहलाई गृहमन्त्री थापाले आग्रह गर्नुभयो । 

सोमबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भाद्र २६ को निर्णयलाई मान्दै  आत्मालोचना सहित फर्कन  आग्रह समेत आग्रह गर्नुभयो । उहाले भन्नुभयो केही साथीहरुले बाटो बिराउनु भएको छ मुल बाटोमा फर्कनु हुन्छ भन्ने आशा गरेको छु ।