• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री ज्ञावली नर्भिकमा



काठमाडौ । मस्तिष्कघातका कारण अचेत भै  उपचारका  गराई रहनु भएका  नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन पराराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली नर्भिक अस्पताल पुग्नु भएको छ ।  

गत शुक्रबार देखी नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भै रहेको छ । अस्पतालका अनुसार जोशीको स्वास्थ्य अवस्थामा सामानय सुधार भएको छ ।