२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध अनिलको शतक, जिततर्फ अग्रसर नेपाल



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालका अनिल शाहले शतक बनाएका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ११६ बलमा शतक बनाएका हुन् ।

उनले १२ चौका र १ छक्का प्रहार गरे ।

ताजा स्थितीमा नेपालले ४१ ओभरमा एक विकेटको क्षतिमा २२२ रन जोडेको छ ।