• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

गृहमन्त्रीको संयोजकत्वमा सरकारी वार्ता टोली गठन



काठमाडौं । सरकारले  र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता गर्न वार्ता समिति गठन गरेको छ ।  

गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको दुई सदस्य सरकारी वार्ता टोली गठन गरिएको हो ।

प्रधानमन्त्री केपि ओलीले विप्लव संग चाडै नै वार्ता हुने बताए लगत्तै सरकारी वार्ता टोली गठन भएको हो ।

अनौपचारिक रुपमा दुबै पक्ष बीच निरन्तर सम्बाद भएपछि त्यसलाई औपचारिक रुपमा लैजान वार्ता समिति गठन भएको हो ।  

विप्लव समूहलेले यस अघि नै तीन सदस्य रहेको समिति गठन गरिरहेको छ ।