११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवको वार्ता टोली राजधानीमा, आजै साँझ अनौपचारिक छलफल हुने



अ+ अ-

काठमाडौ । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच मंगलबार साँझ देखी नै अनौपचारिक वार्ता हुने भएको छ । 

वार्ताका लागि विप्लवका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र सदस्य दिपक चलाउने काठमाडौमै रहेका कारण सकेसम्म आजै साँझबाट वार्ता हुन सक्ने स्रोतले जनाएको छ । 

सरकारले गृहमन्त्री र।मबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्रसल्लाहकार राजन भट्टराई सदस्य रहेको समिति गठन गरिसकेको छ ।