२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले लियो दीपेश पुनसँग बयान



अ+ अ-

काठमाडौं । सुन तस्करीबारे जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर आइतबार बयान लिएको हो।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०का महासचिव समेत रहेका पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको आयोगका एक सदस्यले बताए।