२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक अधिकारीले जिते उत्कृष्ट खेलाडीको अवार्ड



अ+ अ-

काठमाडौं । एथलेटिक्सका दीपक अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन् ।

२०औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उनी पुरुषतर्फ उत्कृष्ट चुनिएका हुन् ।

क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पार्दै उनले सो अवार्ड हात पारे ।

उनले बजाज पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।