२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड



अ+ अ-

काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा ६९ वर्षीय प्रधानलाई सो अवार्डबाट सम्मान गरिएको हो ।

प्रधानसँग झन्डै साढे ५ दशकको भारोत्तोलनको इतिहास छ ।