• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दुई कप्तानको सानदार ब्याटिङ



काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले क्यानडाबाट २८६ रनको लक्ष्य पाएको छ ।

उक्त टार्गेट चेज गर्दै गरेको नेपालका लागि कप्तान रोहित पौडेल र यू–१९ टिमका कप्तान देव खनालले सानदार ब्याटिङ गरिरहेका छन् ।

ताजा स्थितीमा रोहित ३९ बलमा ४० तथा देव ४५ बलमा ४४ रनसहित क्रिजमा छन् । नेपालले २३.२ ओभरमा १४९ रन जोडेको छ ।