३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बुधबार यस्तो रहेको छ फलफूल तथा तरकारी र माछाको मूल्य, हेर्नुहोस्

बुधबार यस्तो रहेको छ फलफूल तथा तरकारी र माछाको मूल्य, हेर्नुहोस्
अ+ अ-

काठमाडौं। बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार तरकारीको मूल्यमा रातो आलु प्रति किलो २७ देखि ५० रुपयाँ रहेको छ भने सेतो आलु प्रतिकिलो १७ देखि ५० रुपयाँ तोकिएको छ । त्यसैगरी प्याजको थोक मूल्य किलोको ६४ देखि ६८ रुपैयाँमा किनबेच भइरहेको छ । साथै अन्य तरकारीको मूल्य यस प्रकारका छन् । 

गोलभेडा ठूलो (नेपाली) प्रतिकिलो रू. ४० देखि रू. ५० रुपयाँ    
गोलभेडा सानो प्रतिकिलो रू. १० देखि  रू. १५ रुपयाँ        
गोलभेडा सानो (तराई) प्रतिकिलो रू. १५ देखि  रू. २० रुपयाँ    
गोलभेडा सानो (भारतीय) प्रतिकिलो रू. १५ देखि  रू. २० रुपयाँ
घिउ सिमी (लोकल) प्रतिकिलो रू. ५० देखि रू. ६० रुपयाँ     
घिउ सिमी (हाइब्रीड) प्रतिकिलो रू. ५० देखि रू. ६० रुपयाँ 
चुकुन्दर प्रतिकिलो रू. ७० देखि रू. ८० रुपयाँ    
च्याउ (कन्य) प्रतिकिलो रू. १२० देखि रू. १४० रुपयाँ    
च्याउ (डल्ले) प्रतिकिलो रू. २५० देखि रू. २८० रुपयाँ

माछाको मूल्य यस्तो छ :

ताजा माछा (छडी)  के जी  रू. २१० देखि  रू. २२०    
ताजा माछा (बचुवां)  के जी  रू. २२० देखि  रू. २३०    
ताजा माछा (मुंगरी)  के जी  रू. २४० देखि  रू. २५०    
ताजा माछा (रहु)   के जी  रू. २७० देखि  रू. २८०    

फलफुलहरुको मूल्य यस्तो छ :

स्याउ (झोले)  के जी  रू.  १८०  देखि  रू. २००    
स्याउ (फूजी)  के जी  रू. २५०  देखि  रू. २६०
मेवा (नेपाली)  के जी  रू. ५०  देखि   रू. ६०    
मेवा (भारतीय) के जी  रू. ९०  देखि रू. १००
भुई कटहर प्रति गोटा  रू. १३० देखि   रू. १४०
तरबुजा (हरियो)  के जी रू. ४० देखि  रू. ५०
अनार  के जी  रू. ३०० देखि  रू. ३२०        

साथै अनेक तरकारी, फलफुल र माछाको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ । थप तरकारी तथा फलफूलको मूल्य तल तोकिएको छ । थप मूल्य विवरण : कालीमाटी मूल्य विवरण