• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

संसदीय दलको उपनेताबाट राजीनामा दिन नेम्वाङलाई निर्देशन



file

काठमाडौं । प्रचण्ड–नेपाल समुहले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन  निर्देशन दिएको छ। 

बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको  स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्दै उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको हो।

सो निर्णयलाई त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्यले बताए।