२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता



file photo
अ+ अ-

काठमाडौँ । टियू मैदानमा जारी क्यानडाविरुद्ध ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

नेपालका तिब्र गतिका बलर सोमपाल कामीले आरोन जोनसनलाई आउट गराउदै दोस्रो सफलता दिलाएका हुन् । जोनसन पाँचौ ओभरको अन्तिम बलमा २० रन बटुल्दै आउट भए ।

यसअघि क्यानडाका ओपनर नवनित लाई ६ रनमा आउट गराउदै बाँया हाते तीब्र गतिका बलर रिजन ढकालले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

नेपालले दिएको २२५ रन को लक्ष्य पछ्याएको क्यानडाले ७ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको छ ।