२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियालाई हराउँदै जोर्डन एसिया कपको फाइनलमा



अ+ अ-

काठमाडौँ । जोर्डन कतारमा जारी एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा दक्षिण कोरियालाई २–० गोलले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो ।

जोर्डनलाई जित दिलाउन खेलको ५३ औं मिनेटमा याजन अल नैमतले तथा ६६ औं मिनेटमा मुसा अल तामरीले गोल गरे । दुई पटकको विजेता रहेको दक्षिण कोरियालाई हराएको जोर्डन भने पहिलोपटक फाइनलमा पुगेको हो ।

जोर्डनले अब फाइनलमा इरान र कतारबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल अन्तर्गत आयोजक कतार र इरानबीचको खेल भोलि (बुधबार) हुनेछ ।