२४ असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ । बानेश्वरको लोत्से हलमा बैठक बसिरहेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार हिजो शनिबारबाट सुरु भएको बैठक आज सकिनेछ । हिजोको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी ओलीले सम्बोधन गरेका थिए । अहिले सांसदहरूले आ–आफ्नो भनाइ राख्ने क्रम जारी छ ।

सांसदहरूको कुरा सुनेपछि ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा निर्देश गरेर बैठक समापन गरिने छ । संसद्को हिउँदे अधिवेशन भोलि सोमबारबाट सुरु हुँदैछ ।