२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना शीर्ष स्थानबाट दुई अंकको दूरीमा



अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । १८ वर्षीय इलिक्स मोरिबाले क्लबका लागि पहिलो गोल गरेपछि बार्सिलोनाले ओसासुनालाई हरायो ।  यससँगै टोलीले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याएको छ ।

जोर्डी अल्बाले लियोनल मेसीको पासमा पहिलो गोल गरे । मोरिबाले पनि मेसीकै सहयोगमा दोस्रो गोल थपे ।

बार्सिलोनाको अब २६ खेलबाट ५६ अंक भएको छ । शनिबारका अन्य खेलमा रियल भालाडोलिडले गेटाफेलाई २–१, एल्चेले सेभियालाई २–१ र काडिजले आइबरलाई १–० ले हराए ।