२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रियंकाले गरिन् न्यूयोर्कमा नयाँ व्यवसायको तयारी



अ+ अ-

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा नयाँ व्यवसाय शुरु गरेकी छन्। बलिउडदेखि हलिउडसम्म चर्चामा रहेकी प्रियंकाले हालै न्यूयोर्कमा एक व्यवसाय शुरु गरेकी हुन् । 

उनले न्यूयोर्कमा रेस्टुरेन्ट शुरुवात गरेकी छिन् ।  प्रियंका अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि अमेरिकामा नै छिन् ।

आफुले न्यूयोर्कमा रेस्टुरेन्ट शुरु गरेको बारे प्रियंकाले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएकी छिन् । उनले शुरु गरेको नयाँ व्यवसायको नाम ‘सोना’ राखेकी छिन् । 

उनले यही महिनाको अन्तिमसम्ममा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने बताएकी छिन् । उनले आफ्नो रेस्टुरेन्टमा भारतीय खानाको स्वाद पाइने पनि बताएकी छिन् ।