• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत

यू-१९ विश्वकप: आउट भए कप्तान देव खनाल



BLOEMFONTEIN, SOUTH AFRICA – JANUARY 31: Dev Khanal of Nepal bats from Ashiqur Rahaman Shibli of Bangladesh during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध चौथो विकेट गुमाएको छ ।

नेपालको चौथो विकेटमा कप्तान देव खनाल आउट भएका हुन् । उनी ६० बलमा तीन चौकासहित ३५ रन बनाएर जिसन आलमको बलमा क्याच आउट भए ।

नेपालले पहिलो विकेटमा बिपिन रावललाई गुमाएको थियो । उनी चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा क्याच आउट भएका थिए । उनले १२ बलमा २ रन बनाए ।

त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । यस्तै, नवौ ओभरको तेस्रो बलमा अर्जुन कुमाल रोहानत बोर्सोनको बलमा आउट भए । उनले २६ बलमा २ चौका सहित १४ रन बनाए ।

अहिले विशाल ब्रिकम केशी र गुलशन झा क्रिजमा छन् । ताजा स्थितीमा नेपालले २९ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको छ ।