२६ श्रावण २०८३, मंगलवार
,
Latest
बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ? कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य छोटी भन्सार पुनःसञ्चालनको माग बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपालले तीन विकेट गुमायो



अ+ अ-

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध तीन विकेट गुमाएको छ ।

नेपालको तेस्रो विकेटमा ओपनर अर्जुन कुमाल आउट भएका हुन् । उनी २४ बलमा १४ रन बनाउदै दउलाह बोरसनको बलमा आउट हुन पुगे ।

यसअघि आकाश त्रिपाठीलाई ३ र विपिन रावललाई २ रन बनाएर आउट भएका थिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ९ ओभरमा ३ विकेट गुमाउँदै ३१ रन बनाएको छ ।