• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

महिलाको चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ



काठमाडौं । युट्युबर मनोजकुमार महतो मनोज मानव फेरि पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

आफ्नो चरित्र हत्या भएको भन्दै एक महिलाले उजुरी गरेपछि आुसन्धानको लागि उनलाई पक्राउ गरिएको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

मानव यसअघि कात्तिक २३ गतेपनि चरित्र हत्याको कसुरमा पक्राउ परेका थिए ।