• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नेपाललाई तेस्रो झट्का



काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र नेपालबीचको खेल जारी छ ।

१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपालले तीन विकेट गुमाएको छ । ओपनर अर्जुन कुमाल १४ बलमा १० रन जोडेर पेभिलियन फर्किएका छन् भने गुलशन झा १२ बलमा १ रन जोडेर आउट भएका छन् । यस्तै तेस्रो विकेटको रुपमा विविन रावललाई गुमाएको छ । उनी १९ बलमा २ रन जोडेर पेभिलियन फर्किए ।

हाल क्रिजमा कप्तान देव खनाल र आकाश त्रिपाठी छन् । ताजा अवस्थामा नेपालले ८.५ ओभरमा ३ विकेटको क्षतिमा २४ रन जोडेको छ ।