११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.59

Wind: 1.54

Humidity: 55

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट खगराजलाई हटाईयो



अ+ अ-

कैलाली । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।

आज बसेको माओवादी संसदीय दलको बैठकले मानबहादुर धामीलाई दलको नयाँ नेता चयन गरेको हो । धामी यसअघि प्रमुख सचेतक थिए ।

यसअघि माओवादी दलको नेताको जिम्मेवारी खगराज भट्टलाई दिईएको थियो । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका उपनेता अक्कर रावलले जानकारी दिए ।