८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसीसी यु १९ विश्वकप: नेपाल र अफगानिस्तान भिड्दै, सुपर सिक्समा पुग्ने अवसर



अ+ अ-

काठमाडौं । आइसीसी यु १९ विश्वकप अन्तर्गत नेपालले  आजअफगानिस्तानको सामना गर्दैछ ।

नेपाल र अफगानिस्तानको खेल दिउँसो पौने २ बजेबाट शुरु हुनेछ । आजको खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा मैदान उत्रिनेछन् ।

आज जित्ने टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । यसअघिका समूहरचरणका दुई खेलमा नेपाल न्युजिल्याण्डसँग ६५ रु पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।