१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सिटौला विजयी



अ+ अ-

काठमाडौं। राष्ट्रियसभा निर्वाचन अन्तरगत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदबार कृष्णप्रसाद सिटौला विजयी हुनु भएको छ ।

उहाँले राप्रपाका उद्धब पौडेललाई पराजीत गर्नुभएको छ ।

सिटौला पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्नुभयो भने नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेलले चार हजार पाँच सय ६२ मतभार प्राप्त गर्नुभयो ।