२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सिटौला विजयी



अ+ अ-

काठमाडौं। राष्ट्रियसभा निर्वाचन अन्तरगत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदबार कृष्णप्रसाद सिटौला विजयी हुनु भएको छ ।

उहाँले राप्रपाका उद्धब पौडेललाई पराजीत गर्नुभएको छ ।

सिटौला पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्नुभयो भने नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेलले चार हजार पाँच सय ६२ मतभार प्राप्त गर्नुभयो ।