काठमाडौं । आज हुने शिवरात्री पर्वका अवसरमा पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न निषेध गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा भोली भक्तजनहरुको भिड ज्यादा हुने भएको भन्दैे हिजो सूचना निकाली सो क्षेत्रमा सवारी निधेष हुने जानकारी दिएको हो ।
सवारी साधन चलाउनेहरूलाई सो क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन्।
सुचनाः











