![](https://newspolar.com/wp-content/uploads/2024/01/421076117_794092689413780_6081676103532546210_n.jpg)
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले सात विकेट गुमाएको छ ।
४३ ओभरमा नेपालले ७ विकेट गुमाएर १५२ रन बनाएको छ । नेपालले सातौँ विकेटमा दिपेश कडेललाई गुमाएको हो । उनी १३ रन बनाउदै आउट भए ।
नेपालले छैटौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी ४७ बलमा १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । यस्तै,
बिपिन रावल ३९, कप्तान देब खनाल २३, अर्जुन कुमाल ६, आकाश त्रिपाठी ६ र उत्तम रंगु थापामगर ४ रन बनाउदै आउट भए ।