२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४४ पैसा तोकिएको छ।  एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ ।

यसैगरी एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ०४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ०९ रुपैयाँ ६३ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ७८ पैसा तोकिएको छ ।